• १८ वैशाख, मंगलबार
  • , Apr 30, Tuesday

देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

  • २०७८ साउन ०४ सोमबार
  • Yugbani

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले चासोका विषयहरुमा नेपालसँग निकट रुपमा मिलेर काम थर्न चाहेको समेत उल्लेख गरेका छन् ।

छुटाउनुभयो कि?

सबै