• ०२ माघ, बुधबार
  • , Jan 15, Wednesday

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप एक सदस्य मनोनयन

  • २०७९ कात्तिक २९ मंगलबार
  • Yugbani

नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिमा थप एक सदस्य मनोनयन गरेको छ ।

 

मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवाले राजकुमार जि।एम।लाई केन्द्रीय निर्वाचन परिचालन समिति सदस्यमा नियुक्त गर्नुभएको जानकारी दिनुभयो ।

सभापति देउवाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्य समितिका सदस्य एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ‘‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन समिति’’ गठन गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

सबै