• ०८ वैशाख, शनिबार
  • , Apr 20, Saturday

सुर्खेत निर्वाचन क्षेत्र नम्बर- २मा कांग्रेसका थानीको अग्रता कायमै, पछ्याउँदै विसी

  • २०७९ मंसिर ०६ मंगलबार
  • Yugbani

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ २५ हजार ३२१ गन्दा कांग्रेसका हृदयराम थानीले ११ हजार ८८५ मत प्राप्त गरेका छन् ।

 

एमालेका अमृत विसीले ९ हजार ४४३ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।

 

छुटाउनुभयो कि?

सबै