• ०५ जेठ, आइतबार
  • , May 18, Sunday

आईपीएल : गुजरात टस जितेर बलिङमा

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत आज हुने गुजरात टाइटन्स र लखनऊ सुपर जायन्टसबीचको खेलमा गुजरातले टस जितेर बलिङ् रोजेको छ।

मुम्बईस्थित वानखडे स्टेडियमहुने खेलमा दुवै टोलीको यो नयाँ खेल हो। दुवै टोलीले यसै सिजनबाट मात्र आईपीएलमा प्रवेश पाएका हुन्।

गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा रहेका छ भने लकनउ के एल राहुलको कप्तानीमा रहेको छ।

छुटाउनुभयो कि?

सबै