• ०२ कात्तिक, मंगलबार
  • , Oct 19, Tuesday

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

  • २०७८ जेठ ३१ सोमबार
  • Yugbani

३१ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका-८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानाको साथबाट १३ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि?

सबै